• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

August 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

हेल्थ टुडे,

काठमाडौं, २९ साउन :  नेपाल औषधि तथा विक्री प्रतिनिधि संघले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव मनाएको छ । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, काठमाडौं इकाईको आयोजनामा  राजधानीको सभागृहमा बुधबार बार्षिकोत्सब समारोह सम्पन्न भएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले औषधि तथा विक्री प्रतिनिधि संघले उठाएका मागहरु सरकारले गम्भिरताका साथ लिएर समाधान गर्नु पर्नेमा जोड दिए । आयुर्वेदिक औषधिलाई पनि प्राथमिकतामा राखेर संघले बजार बिस्तारमा लाग्नु पर्ने आवश्यकता रहेको पूर्व प्रधानमन्त्री खनालले बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तीराम श्रेष्ठले चिकित्सक र औषधि बिक्री प्रतिनिधिबिचको संम्बन्ध नङ र मासुको जस्तो हुने बताउँदै संघका मागहरुलाई सरकारले ध्यान दिनु पर्ने बताए । सरकारले स्वदेशी औषधि कम्पनीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउनु पर्नेमा उनले जोड दिए । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका अध्यक्ष शित्तल श्रेष्ठले नेपाली औषधि बजारका करिव ४ हजार औषधि तथा विक्री प्रतिनिधि कार्यरत रहेको जानकारी गराउँदै सरकारले आफूहरुको पहिचान स्थापित गाउनु पर्ने माग गरे । विसं २०२६ सालमा स्थापना भएको संघको मातहतमा १३ इकाई छन् । 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या....
Next article स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133176
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web