• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

दुई वर्षमा ६० हजार बाथ रोगीको उपचार

June 17th, 2016 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

राजधानीको रातोपुलमा रहेको नेशनल बाथ सेन्टरले दुई वर्षको छोटो अवधिमा ६० हजार बाथरोगीको उपचार गरेको जनाएको छ । तेश्रो बार्षिकोत्सवको अवसरमा सेन्टरले बहिरंग विभाग मार्फत र निशुल्क बाथ रोग शिविर मार्फत यी विरामीलाई उपचार दिएको जानकारी दिएको हो । सेन्टरका प्रवन्ध निर्देशक रोसन कक्षपतिले करिव २६ लाख नेपालीमा कुनै न कुनै किसिमको बाथको समस्या भएपनि १० प्रतिसतमात्र उपचारमा आउने गरेको बताए । उनले भने, ‘अझै ९० प्रतिसत बाथरोगी उपचार बाहिर छन । ’
सेन्टरले बार्षिकोत्सवका अवसरमा शनिबार बाथरोग सचेतना कार्यक्रम आयोजना गर्दै छ । जस अनुसार काठमाडौ र ललितपुरमा मोटरसाइकल र्याली र बाथरोग सम्बन्धी फोटो प्रदर्शनी रहेको छ । हरेक दिन सय जनाको उपचार गर्न सक्ने क्षमता भएको सेन्टरले हरेक वर्ष एक जिल्लामा बाथरोग उपचार केन्द्र स्थापना गर्ने लक्ष्य लिएको कक्षपतिले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नारायणी उपक्षेत्रिय अस्पतालबाट आठ डाक्टर पक्राउ
Next article ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133133
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web