• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा वाकाथन

November 15th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा वाकाथन
हेल्थ टुडे काठमाडौं, २९ कात्तिक : अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा नेपाली प्याथोलोजिस्टहरुको छाता संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपालले बुधबार राजधानीमा वाकाथनको आयोजना गर्यो । ‘प्याथोलोजी बिना औषधिको कामछैन’ भन्ने मूल नाराका साथ भद्रकालीबाट सुरु भएको वाकाथन सुन्धारा, एनएसी, जमल, दरवारमार्ग हुदै रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । सहभागी प्याथोलोजिस्टहरुले चेतनामूलक प्लेकार्ड बोकेका थिए ।
प्याथोलोजिस्टहरुले गुणस्तरीय प्याथोलोजी सेवाकालागि सरकारको ध्यान जानु पर्ने बताएका छन् । एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपालका अध्यक्ष डा.शैलेश प्रधानले प्याथोलोजी सेवा गुणस्तरीय नहुन्जेलसम्म कुनै पनि रोगको सही निदान हुन नसक्ने भएकाले सरकारले गुणस्तरीय प्याथोलोजी सेवाका लागि लगानी बढाउनु पर्ने बताए । एसोसिएसनकी उपाध्यक्ष डा. रुना झाले नेपालमै गुण स्तरीय प्याथोलोजी सेवा उपलब्ध हुदाहुदै ल्याव टेष्टका लागि सेम्पल विदेश पठाउने प्रवृति पूर्णरुपमा रोक्नु पर्ने बताइन ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
Next article यौन असन्तुष्टिले डिप्रेसन

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132457
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web