• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रकाशको निधन हृदयघातले ! यथार्थ शंकाको घेरामै

November 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रकाशको  निधन हृदयघातले !  यथार्थ शंकाको घेरामै

हेल्थ टुडे,

काठमाडौं,३ मंसिर : थापाथलीस्थित नर्भिक अस्पतालमा आईतबार बिहान उपचारका लागि  ल्याइएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको  निधन भएको छ। हृदयघातका कारण निधन भएको भनिएतापनि उनको शरीरमा लागेको चोटका कारण निधन भएको आशंका चिकित्सकहरुले गरेका छन्। अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याउँदा उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

उनको शरीरमा के कारणले चोट लागेको हो त्यो भने उनको उपचारका लागि ल्याएकाहरुले पनि नबताएको जनाइएको छ। प्रकाशको उपचार शुरु हुनु अघी नै चिकित्सकहरुले उनको  निधनको घोषणा गरेका थिए।

प्रचण्ड  काठमाडौं आइसकेपछि उनको निधनको औपचारिक घोषणा हुने बताइएको छ। निधनको कारण समेत अस्पतालले परिवारको परामर्शमा सार्वजनिक गर्ने बताइएको छ। उनको निधनको समाचारले कार्यकर्ताहरु शोकमा रहेका छन्। कतिपयले उनको निधनमा षडयन्त्र भएको भन्दै छानविन हुनुपर्ने बताइरहेका छन् । माओवादी कार्यकर्ताहरुको चाप अहिले अस्पतालमा बढेको छ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टर कुट्ने इन्सपेक्टरलाई जेल
Next article मस्तिष्कघात एक जटिल समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132011
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web