• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको उपचारका बिषयमा झुट्टा कुरा नलेख्न आग्रह

December 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको उपचारका बिषयमा झुट्टा कुरा नलेख्न आग्रह

हेल्थ टुडे

काठमाडौं :  लण्डनमा उपचार गराईरहेका वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाका बिषयमा झुट्टा कुरा नलेख्न उनको पारिवारिक श्रोतले आग्रह गरेको छ । डा. देवकोटाले लण्डनमा उपचार गराई रहेको तर यही रोग लागेको हो भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएकोले अनुमानका भरमा त्यस्ता कुरा समाजिक सञ्जालमा लेखेर भ्रम सिर्जना नगरिदिन परिवारका सदस्यले सबैलाई अनुरोध गरेको छ ।

डा. देवकोटाको लण्डनमा उपचार भइरहेको तर रोग पहिचानका बिषयमा आफूहरुलाई जानकारी नभएकाले हल्लाकापछि लाग्नु नहुने न्यूरो अस्पतालका प्रशासन प्रमुख बसन्त देवकोटाले बताए । उनले भने, ‘डा. देवकोटाको छोरी पनि उतै लण्डनमै अध्ययनरत हुनुहुन्छ । छोरी भेट्न जानु भएको हो । उतै उपचार पनि गराउदै हुनुहुन्छ भन्ने खवर छ । अरु कुरा हल्ला हुन । ’ पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डा. देवकोटासँगै उनकी पत्नी डा. मधु देवकोटा पनि छिन् । सरकारी सेवापछि डा. देवकोटाले आफ्नै पहलमा काठमाडौंको बासबारीमा न्यूरो अस्पताल स्थापना गरेका छन् । डा. देवकोटा एशियाकै अब्बल  न्यूरो सर्जनमा रुपमा चिनिन्छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नवजात शिशुलाई कसरी नुहाउने
Next article ४० नपुग्दै महिनावारी बन्द भयो भने .....   

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web