• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्तनपात गराउने सही तरिका

December 21st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तनपात गराउने सही तरिका

विणा श्रेष्ठ

स्तनपान गराउने आमा तनावरहित भई आरामसँग बसेको हुनुपर्छ । शिशुको शरीर आमासँग टाँसिएको र मुख स्तनतर्फ पारेर राखेको हुनुपर्छ । शिशुको टाउको र शरीर सीधा र आमातर्फ फर्केको हुनुपर्छ । शिशुको नाक स्तनको मुन्टोको ठीक अगाडि पार्नुपर्छ ।

शिशु र आमा एकआपसमा हेराहेर गरेको हुनुपर्छ । शिशुको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ । आमाको दुवै हातले शिशुको पिठ्यूमा राम्रोसँग समातेको हुनुपर्छ । यस्तै स्तनपान गर्दा बच्चाको मुख पूरा खुलेको हुनुपर्छ । स्तनको वरिपरिको कालो भाग पूरै मुखभित्र पसेको हुनुपर्छ । ओठको भित्री भाग स्तनको तलपट्टि बाहिर निस्केको हुनुपर्छ । शिशुको जिब्रो आमाको स्तनको मुनिपट्टि परेको हुनुपर्छ । शिशुको गाला गोलो र पुष्ट भएको हुनुपर्छ । दूध निलेको आवाज आउने गरी विस्तारै तल गहिरोसँग रोकिँदै चुस्दै गरेको हुनुपर्छ । यसका साथै स्वास्थ्य संस्थामा लगेर बच्चालाई के के खान दिने र कतिकति पटक खानदिने भन्ने सम्बन्धमा सल्लाह लिनुपर्छ । बच्चा बिरामी परेको बेलामा पनि खाना खुवाई रहनुपर्छ । खाना नदिने वा खाना कम खुवाउनु हुँदैन । साविकभन्दा बढी पटक खुवाउनु पर्छ ।

यसैगरी बच्चा ६ महिना पुगेपछि पाँच वर्षसम्म ६÷६ महिनामा भिटामिन ‘ए’ क्याप्सुल ख्वाउनुपर्छ । भिटामिन “ए’ महिला स्वास्थ्य स्वयंसेविकाले वितरण गर्छन् । भिटामिन ‘ए’ को साथै एक वर्षदेखि पाँच वर्षका बच्चालाई जुकाको औषधि पनि खुवाउनुपर्छ । बच्चाको उमेर बढ्दै जाँदा खानाको परिमाण र खुवाउने पटक पनि बढाउँदै जानुपर्छ । जिम्मेवार तथा बुद्धिमान आमाबुबाले आफ्नो बच्चाको तौल राम्ररी बढिसकेको छ, छैन भन्ने थाहा पाउन हरेक महिना स्वास्थ्य संस्थामा लगेर तौल हेर्नुपर्छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पैसाकालागि कण्डम बिनै यौन सम्पर्क
Next article नवजात शिशुलाई कसरी नुहाउने

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

118
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web