• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौन भावना लुकाउँदा के हुन्छ ?

December 29th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन भावना लुकाउँदा के हुन्छ ?

डा. खेम कार्की

यौनव्यवहार र यौनभावना दुई भिन्दाभिन्दै तत्वहरू हुन् । यौनभावना व्यक्तिमा निर्भर हुन्छ भने यौनव्यवहार सामाजिक मूल्य र मान्यतामा निर्भर गर्दछ । नेपालको सन्दर्भमा यौन व्यवहारलाई विवाहपछि स्वीकृति दिइएको छ भने यौनभावना भने रोदीघरमा गाइने गीतहरू दोहोरी खेल्दा प्रयोगसमेत हुने शब्दहरूबाट जनमानससम्म पुग्ने गरेको छ जुन सामाजिक मूल्य र मान्यताभित्रै बसेर गरिएको हुन्छ ।

यसैगरी अप्रत्यक्ष रूपमा केटा र केटीहरूले गर्ने शृंगार सामग्रीको प्रयोग पनि यौनचाहना दर्शाउने माध्यम नै हो । उमेर बढ्दै जाँदा र यौन इच्छा कम हुँदै जाँदा आफूलाई आकर्षक राख्ने चाहना पनि कम हुँदै जान्छ । त्यसैले मानव समाजमा यौन चाहनालाई लुकाएर राखिनेभन्दा पनि सामाजिक मान्यता र चालचलन अनुरूप राखिनुपर्दछ । किशोरावस्थामा विपरीत लिंगीप्रति आकर्षित हुने तथा यौनसम्पर्क गर्ने चाहना हुन सक्दछ जुन प्राकृतिक नै हुन । किनकि मानिस जन्मजात नै यौनिक हुन्छ । तर हाम्रो समाज र संस्कृतिले गर्दा यसको प्रकट गर्ने तरिका फरकफरक हुन्छ । यौन चाहनालाई प्रकट गर्ने यौनसम्बन्धी कुरा गर्नु लाजको कुरा भनेर कुनै समाजमा व्याख्या गरेको पाइन्छ । यौन चाहनालाई पूरा गर्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने छैन ।

अरू कार्यहरू जस्तै हस्तमैथुन गरेर पनि यौन चाहनालाई पूरा गर्न सकिन्छ । के गरेर यौन चाहनालाई पूरा गर्न सकिन्छ भन्ने कुरा आफूलाई ज्ञान नहुन सक्छ तसर्थ स्वास्थ्यकर्मीसँग उचित परामर्श लिनुपर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन ब्लड प्रेसर कम गर्ने १० सूत्र
Next article पहिलो पटक महिनावारी हुँदा यस्तो हुन्छ 

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web