• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 27th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

रक्तचाप नियन्त्रणका लागि लसुन

December 31st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रक्तचाप नियन्त्रणका लागि लसुन

खाना पचाउन र रक्त सञ्चारका लागि लसुन अचुक औषधि हो । प्रचुर मात्रामा सल्फर हुने भएकाले यसले रोगसँंग लड्ने क्षमता बढाउछ । नियमित लसुन खाने व्यक्तिको प्रतिरक्षा क्षमता बलियो हुन्छ । त्यसैले लसुनलाई प्राकृतिक एन्टिवायोटिक्स पनि भनिन्छ । लसुनमा एल्लिन, एल्लिसन, एल्लिनेज लगायतका दर्जनौ जैविक रुपमा सक्रिय तत्व पाइन्छन । यिनीहरुले मानिसको रोगसँग लड्ने क्षमता बडाउने पर्छन । लसुनलाई काचै चपाएर वा पकाएर खानु पर्छ । तर पोलेर खानु हुदैन । लसुन चपाएर खाएमा एल्लिन र एल्लिनेज एन्जाइम एक आपसमा मिलेर रसायनिक प्रतिक्रिया भई एल्लिसिन उत्पादन हुन्छ । सल्फरमा आधारित यौनिकसँंग एल्लिसिनले शक्तिशाली एन्टिवायोटिक्स, एन्टिभाइरल र एन्टिफंगलका रुपमा काम गरेर प्रतिरक्षा प्रणालीलाई सद्दाउ पुर्याउछ । यसका अलावा लसुन रक्तचाप नियन्त्रण ल्याउनुका साथै कोलेस्टोरोल कम गर्नमा पनि सहयोग गर्छ ।

कसरी प्रयोग गर्ने लसुन ?

लसुन पोलेर खानु हुदैन । यसलाई काचै चपाएर खाएमा बढी फाइदा हुन्छ । यसलाई पिसेर दाल, तरकारी, माशु वा अन्य परिकारमा मिसाएर पकाएर पनि खान सकिन्छ । लसुन धेरै भने खानु हुदैन । जसरी आवश्यकता भन्दा बढी एन्टिवायोटिक्सले हामीलाई हानी गर्छ ठिक त्यसैगरि लसुन बढी खाए पनि यसले फाइदा गर्दैन । बढी खाएमा शरीरबाट अप्रिय गन्ध आउछ । परिना, पिसाव र सासबाट यसको गन्ध बाहिर आउछ ।  अल्युम सल्फर समूहको विघटनले गन्ध आउछ । अल्युम सल्फर समूह पचेपछि अलाई मिथाइल सल्फाइड यौगिक बन्छ र यसलाई शरीरले पचाउन सक्दैन । यो रगतमा मिसिन्छ र विभिन्न माध्यम भएर शरीरबाट बाहिर आउछ । हरिया सागपातमा पाइने क्लोरोफिलले अलाई मिथाइल सल्फाइडलाई शरीरबाट किाल्न सहयोग गरी लसुनको गन्ध कम गर्छ ।

(  एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौँका चर्चित अस्पतालबाट १३ प्रतिशत कर असुली
Next article यसरी पक्राउ परे यौन शक्ति बढाउने औषधि बेच्ने

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132054
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web