• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किड्नी ट्रान्सप्लान्ट  र ग्यास्ट्रोलोजी सम्बन्धी  सिएमई हुने

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किड्नी ट्रान्सप्लान्ट  र ग्यास्ट्रोलोजी सम्बन्धी  सिएमई हुने

हेल्थ टुडे

काठमाडौं : इन्कम्पिटेवल किड्नी ट्रान्सप्लान्ट एण्ड ईन्टरभेन्सनल ग्यास्ट्रोइन्ट्रोजी बिषयमा राजधानीमा अन्तर्राष्ट्रिय स्तरको सिएमई (कन्टिन्यू मेडिकल एजुकेसन) हुने भएको छ । भारतको नारायण हेल्थ र एक्सप्लोर हेल्थ केयर नेपालको सहकार्यमा उक्त सिएमई जनवरी २२ मा राजधानीको एलो प्यागोडा होटेलमा हुने छ । उक्त सिएमईमा नारायण हेल्थ रविन्द्रनाथ टैगोर इन्टरनेशनल इन्स्टिच्युट अफ कार्डियाक साईन्स कलकत्ताका कन्सल्टेन्ट इन्टरभेन्सनल ग्यास्ट्रोइन्टोलोजिस्ट एण्ड हेपाटोलोजिस्ट डा.सन्दीप पल र नेफ्रोलोजिस्ट डा. सर्मिला ठुकराल बिशेष अतिथि वक्ताका रुपमा रहने छन् । सिएमईमा नेपालका दर्जनौ मिर्गौला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ र सरोकारवाला सहभागी हुने एक्सप्लोर हेल्थकेयर नेपालका निर्देशक कृष्ण पाण्डेले जानकारी दिए ।  दुई देशका चिकित्सकबिच अनुभव आदान प्रदान र आधुनिक चिकित्सा प्रणालीका बिषयमा उक्त सिएमई फलदायी हुने पाण्डेले विश्वास व्यक्त गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसीको सकुशल रिहाईको माग
Next article डा.केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web