• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीको सकुशल रिहाईको माग

January 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीको सकुशल रिहाईको माग

हेल्थ टुडे

काठमाडौं : अनसन स्थलबाटै आफ्ना आजिवन  सदस्य डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकर्षण भएको जनाउदै उनको रिहाईको माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै डा. केसीको सकुशल रिहाईको माग गरेको हो । अदालतको अवहेलना गरेको आरोपमा डा. केसीलाई पक्राउ गरी  मंगलबार बिहान ९ बजे अदालत हाजिर गराउन सर्वोच्चले आदेश दिएपछि सोमबार साझ प्रहरीले त्रिवि महाराजगन्ज अस्पताल परिसरमा अनसरस्थलबाटै उनलाई पक्राउ गरेर अनामनगर प्रहरी प्रभाग ल्याएको थियो । चार वर्ष पहिले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त भएका डा. शशि शर्मालाई डा. केसीको अनसनका कारण तत्कालिन मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले पदमुक्त गरेर डा. राकेश श्रीवास्तवलाई डिन नियुक्त गरेका थिए । आफूलाई कानून विपरित अनसनकै बलमा हटाएको भन्दै डा. शर्मा अदालत गएका थिए । सर्वोच्चले आईतबार डा. शर्माको पक्षमा फैसला सुनाउदै डिनमा उनलाई पुनर्वहाली गर्न आदेश जारी गरेको थियो । अदालतको उक्त आदेश विरुद्घ डा. केसी सोबमारदेखि फेरि अनसन बसेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किड्नी ट्रान्सप्लान्ट  र ग्यास्ट्रोलोजी सम्बन्धी  सिएमई हुने
Next article यस्तो छ डा. केसीको बयान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web