• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बर्खास्तमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार अदालत जाने

March 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बर्खास्तमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार अदालत जाने

हेल्थ टुडे,
काठमाडौ,४ चैतः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिबाट बर्खास्तमा परेका डा.राजकुमार रौनियार सरकारको निर्णयबिरुद्ध अदालत गुहार्ने भएका छन् । उपकुलपतिबाट बर्खास्त डा. राजकुमार रौनियारले आफुमाथी अन्याय भएको भन्दै अदालत जाने बताएका छन् ।

प्रतिष्ठानको सिनेट बैठक रोक्न माग गर्दै उनले यसअघि सर्वोच्चमा हालेको रिट विचाराधीन छ । आफुमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै रौनियारले प्रमाण नै नभएको कुरामा पूर्वाग्रही भएर आफुलाई हटाइएको भन्दै अन्यायका बिरुद्ध अदालत जाने प्रतिक्रिया दिएका छन् ।
फागुन १७ गते सम्पन्न प्रतिष्ठानको ४२औं सिनेट बैठकले रौनियारलाई उपकुलतिबाट बर्खास्त गर्ने निर्णय गर्दै सदरका लागि प्रधानमन्त्री एवं उपकुलपति केपी ओलीसमक्ष पठाएको थियो। कुलपति एवं प्रधानमन्त्री ओलीले २६ गते सिनेटको निर्णय सदर गरेपछि प्रतिष्ठान नेतृत्वविहीन छ। निमित्त उपकुलपतिको जिम्मेवारी कसैलाई दिइएको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article युवा चिकित्सक संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन
Next article काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133088
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web