• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

गर्मी मौसममा कसरी गर्ने आँखाको सुरक्षा ?

March 22nd, 2025 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मी मौसममा कसरी गर्ने आँखाको सुरक्षा ?

हेल्थ टुडे,
काठमाडौँ, ९ चैत : आँखा निकै संवेदनशील अंगमध्ये पर्छ । धुलोधुवाँबाट हामीले आँखालाई कतिको जोगाइरहेका छौं ? अहिले गर्मी सुरु भइसकेको छ । हावा चल्ने मौसम भएकाले धुलोबाट पनि आँखालाई जोगाउनु जरुरी छ । धुलोका कणले आँखामा विभिन्न समस्या निम्त्याउन सक्छ ।
चर्को घाममा काम गर्दा कहिलेकाहीँ आँखा चिलाउने, पाक्नेजस्ता समस्या पनि देखा पर्छन् । धुलोका कणमा हुने भाइरस र ब्याक्टेरियाको संक्रमण बढ्दै गयो भने आँखा नदेख्ने समस्या पनि आउन सक्छ ।
गर्मीयाममा आँखा रातो हुने, चिलाउने, सुक्खा हुने जस्ता लक्षण देखिन सक्छन् । गर्मी मौसममा आँखालाई जोगाउन के गर्ने त ? नेत्ररोग विशेषज्ञ रबिना तिमल्सिनाले आँखा सुरक्षाका उपाय बताएकी छन् ।

सफा पानीले नियमित रुपमा बिहान र बेलुका आँखा सफा गर्ने
आँखामा गाजल लगाउनुभएको छ भने बेलुका धोएर सुत्ने
आँखामा जथाभाबी औषधिको प्रयोग नगर्ने
लामो समयसम्म स्क्रिन नहेर्ने । हेरे पनि एकचोटिमा बढीमा २० मिनेट २० सेकेन्डभन्दा बढी नहेर्ने । त्यो भन्दा धेरै समय हेर्नुपर्ने भए केहीबेर विश्राम लिने
आँखामा समस्या देखिएको खण्डमा मेडिकलमा गएर जथाभाबी औषधि किन्नेभन्दा चिकित्सकको परामर्श लिइहाल्ने
घाममा हिँड्दा ‘यूभी प्रोटेक्सन’ चस्मा लगाउने
मोबाइल वा ल्यापटप चलाउँदा ’ब्लु कट’ चस्मा प्रयोग गर्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं : सन्दर्भ-बिश्व क्षयरोग दिवस २०२५
Next article गेटा अस्पताल कैलालीको निर्देशकमा डा.प्रमोद यादव नियुक्त

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web