• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बर्खास्तमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार अदालत जाने

March 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बर्खास्तमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार अदालत जाने

हेल्थ टुडे,
काठमाडौ,४ चैतः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिबाट बर्खास्तमा परेका डा.राजकुमार रौनियार सरकारको निर्णयबिरुद्ध अदालत गुहार्ने भएका छन् । उपकुलपतिबाट बर्खास्त डा. राजकुमार रौनियारले आफुमाथी अन्याय भएको भन्दै अदालत जाने बताएका छन् ।

प्रतिष्ठानको सिनेट बैठक रोक्न माग गर्दै उनले यसअघि सर्वोच्चमा हालेको रिट विचाराधीन छ । आफुमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै रौनियारले प्रमाण नै नभएको कुरामा पूर्वाग्रही भएर आफुलाई हटाइएको भन्दै अन्यायका बिरुद्ध अदालत जाने प्रतिक्रिया दिएका छन् ।
फागुन १७ गते सम्पन्न प्रतिष्ठानको ४२औं सिनेट बैठकले रौनियारलाई उपकुलतिबाट बर्खास्त गर्ने निर्णय गर्दै सदरका लागि प्रधानमन्त्री एवं उपकुलपति केपी ओलीसमक्ष पठाएको थियो। कुलपति एवं प्रधानमन्त्री ओलीले २६ गते सिनेटको निर्णय सदर गरेपछि प्रतिष्ठान नेतृत्वविहीन छ। निमित्त उपकुलपतिको जिम्मेवारी कसैलाई दिइएको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article युवा चिकित्सक संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन
Next article काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web