• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

January 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

हेल्थ टुडे,

काठमाडौं : राजधानीको चावहिलस्थित ओम हस्पिटल तथा रिसर्च सेन्टरले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन विभिन्न विधाका एक दर्जन चिकित्सक भित्र्याएको छ ।  हस्पिटलमा आयोजित एक कार्यक्रममा हस्पिटलका अध्यक्ष समेत रहेका वरिष्ट स्त्री रोग विज्ञ डा. भोला रिजाल सहित संचालक समितिका सदस्यहरुले ती चिकित्सकहरुलाई स्वागत  गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष डा. रिजालले समय सापेक्ष रुपमा हस्पिटलको सेवा तथा गुणस्तर विस्तार गर्ने क्रममा विभिन्न विधाका थप विशेषज्ञ चिकित्सहरुबाट सेवा सुरु गरिएको बताए । हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्कीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ओम हस्पिटल सधैं प्रतिबद्ध रहेको दावी गरे । ओम हस्पिटल तथा रिसर्च सेन्टरमा मुटुरोग विशेषज्ञको रुपमा डा. अमित श्रेष्ठले सेवा सुरु गरेका छन भने न्यूरो सर्जरीतर्फ डा. गोपाल सेढाई, डा. अमितबहादुर प्रधानाङ्ग र डा. रामकुमार श्रेष्ठले सेवा सुरु गरेका छन् । क्रिटिकल केयरतर्फ डा. प्रमेश सुन्दर श्रेष्ठ र डा.  रुपेशकुमार गामी भित्रिएका छन् । त्यस्तै सर्जरीतर्फ डा. प्रसन्नवीरसिंह कंसाकार, डा. विकल घिमिरे र डा. अशोक खरेल तथा इमरजेन्सी मेडिसिनतर्फ डा. शंकर राउत, डा.  धिरेन्द्रकुमार मल्ल र बालरोग विशेषज्ञको रुपमा डा. सुजितकुमार श्रेष्ठले सेवा सुरु गरेका छन् । हस्पिटलले विज्ञप्ति जारी गर्दै विभिन्न विधाका एक दर्जन चिकित्सकले सेवा सुरु गरेको जानकारी दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?
Next article प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन धुलिखेलमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133200
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

42
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web