• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निरन्तर हवाईयात्राले रोगको जोखिम 

January 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निरन्तर हवाईयात्राले रोगको जोखिम 

काठमाडौँ : सधैँ हवाईयात्रामा हुँदा दीर्घ रोग सक्न सक्छ । एउटा अध्ययनमा दाबी गरिए अनुसार, निरन्तर हवाईयात्रा जेट ल्यागको कारक बन्न सक्छ र हुँदाहुँदा यसबाट क्यान्सरको खतरा पनि बढ्न सक्छ ।शरीरको बडी क्लकका कारण शरीरमा क्यान्सर रोक्ने कोषिकाको तीव्र गतिले निर्माण हुने प्रक्रियामा असर पर्छ । शरीरभित्रको घडीले बाहिरी प्रकाश र अँध्यारोसँग तालमेल मिलाउँदै हिँड्छ । यो घडीले व्यवहार र हाम्रा अनेक गतिविधिलाई प्रेरित गर्छ ।यो अध्ययन ‘पीएलओएस बायोलजी’ मा प्रकाशित छ । अध्ययन अनुसार, निरन्तर हवाईयात्राले शरीरभित्रको आन्तरिक घडी (बडी क्लक) लाई प्रभावित पार्छ र फलस्वरूप टयुमर हुने आशंका बढ्छ ।कान्तिपुरबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहका विरामीको खाना यस्तो हुनुपर्छ
Next article यस्ता छन् मह सेवनका फाइदा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133141
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web