• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्राण्डीको सघन उपचारमा कार्यरत  नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण 

January 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्राण्डीको सघन उपचारमा कार्यरत  नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण 

हेल्थ टुडे,

काठमाडौं, १३ माघ :  धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखि सघनउपचारमा कार्यरत नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा संचालित तालिममा बिभिन्न चरणका छनौट परिक्षा पास गरेर आएका २० जना नर्सहरुको सहभागिता रहेको छ ।

विभिन्न चरणमा संचालन हुने चार महिनालामो यस प्रशिक्षणबाट सघन उपचार नर्सिङ प्रशिक्षकका रुपमा सर्टिफिकेट प्राप्त गर्नेछन् । यसरी सर्टिफिकेट पाएका नर्सहरुले देशभर सघनउपचार नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी असिस्टेन्ट नर्सिङ डाइरेक्टर तथा नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले जानकारी दिइन । त्रिबि शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलिले पहिलो ब्याचमा १० जना नर्सलाई नर्स एजुकेटर तालिम दिएका थिए ।

सघन उपचार कक्ष अर्थात आईसियूका विभिन्न लेभल हुन्छन् । लेभल १, लेभल २ र लेभल ३ । यिनिहरुमध्ये लेभल ३ मा सबैभन्दा जोखिममा रहेका बिरामीहरुको उपचार गरिन्छ । आइसियूमा एउटा बिरामीलाई एउटा नर्सको आवश्यकता पर्छ र आईसियूभित्र नै एउटा कन्सल्ट्यान्ट डाक्टर समेत चाहिन्छ । तर, नेपालका अधिकांस अस्पतालहरुमा त्यस्तो व्यवस्था गर्न सकिएको अबस्था छैन । नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउन नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसन सँगको सहकार्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले समय समयमा पुनर्ताजगि तालिम र क्रिटिकल केयरबारे सचेतना फैलाउने काम समेत गर्दै आएको छ ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शोभाकर कँडेलको मिसन : कुष्ठरोग मुक्त नेपाल
Next article डाक्टरले ४ सय फि लिदा कसरी हुन्छ ब्रम्हलुट ? 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web