• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

के हुन्छ महिनावारीका बेला सरसफाई नगर्दा 

February 1st, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हुन्छ महिनावारीका बेला सरसफाई नगर्दा 

सन्ध्या केसी,

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडी हुनेजस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये करिब एक तिहाइलाई महिनावारीका बेला सरसफाइमा लापरबाही गर्दा यस्तो भएको हुन्छ । महिनावारीका समयमा स्वच्छताप्रति गम्भीर नहुँदा गुप्तांगको बाहिरी सतह मात्र नभई मूत्रमार्गर प्रजननमार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशयबाहिर गर्भ बस्नेजस्ता जटिलता देखिनुका साथै क्यान्सरसम्म हुन सक्छ । महिनावारीमा स्वच्छताको अभावले हुने स्वास्थ्य समस्यालाई लिएर हाम्रो मुलुकमा हालसम्म कुनै महत्वपूर्ण अध्ययन नभए पनि यसको मारमा पर्नेहरूको संख्या उल्लेख्य रहेको स्त्री तया प्रजनन् स्वास्थ्य विज्ञ डा. सरिता मल्ल बताउछिन । उनी भन्छिन, ‘यसलाई सानोतिनो कुरा भन्दै कम ध्यान दिने गरिन्छ । तर कलान्तरमा पछि यसकै कारण महिलाले जिवनभर दुख पाइरहेका हुन्छन । ’

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडीजस्ता समस्या लिएर मकहाँ आउनेमध्ये करिब एक तिहाइलाई यो समस्या महिनावारीको समय राम्ररी सरसफाइ नगर्दा हुने गरेको देखिएको चिकित्सक बताउछन । नेपालका गाउँघरमा करिब ७० प्रतिशतसम्म महिलालाई महिनावारीसम्बन्धी स्वच्छताबारे ज्ञान छैन । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाका अनुसार समाजमा अझै पनि यौन र प्रजनन स्वास्थ्य शिक्षाको आवश्यक जानकारीको अभावले यो अवस्था आएको हो । महासाखाका अनुसार प्रजनन स्वास्थ्यका अन्य क्षेत्रमा सुधार भइरहेको पाइए पनि महिनावारीका बेला हुनु पर्ने सरसफाईका क्षेत्रमा खासै प्रगति भएको पाइएको छैन । सहरी क्षेत्रभन्दा ग्रामिण क्षेत्रका महिलामा यो समस्या अत्यधिक रहेको छ । सहरमा पनि आमाबुवा, आफन्तले भन्दा युवतीहरू आफैँले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यवसायी संघले भन्यो, औषधि आयात रोके आन्दोलन
Next article पहिलो पटक क्षयरोग प्रसार सर्वेक्षण शुरु

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web