• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया

हेल्थ टुडे,
काठमाडौं,२७ चैत्र : नेपाल आँखा अस्पतालले ४४ औं वार्षिक उत्सवको अवसरमा सोमबार राजधानीमा ४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको छ । चार दशकअघि वीर अस्पतालको ६ बेडबाट शुरु भएको आँखा स्वास्थ्य सेवा अहिले त्रिपुरेश्वरको आफनै भवनमा  ६ शल्यकक्ष र १० जना आँखारोग बिशेषज्ञ कार्यरत छन् । ग्रामीण भेगका बिपन्न बिरामीहरुको लागी निःशुल्क शिविर चलाउनुका साथै वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई २५ प्रतिशत सम्म छुट दिने र गरीब बिपन्न बिरामीलाई नि:शुल्क उपचार गर्दै आईरहेको छ । उपचार सेवा सँगै अस्पतालले नेत्र रोग सम्बन्धी विभिन्न स्तरको पढाई पनि सञ्चालन गर्दै आईरहेको  छ  ।  अगामी दिनमा पनि गरिब विपन्नलाई केन्द्रमा राखेर सेवा विस्तार गरिने अस्पतालका कार्यकारी निर्देशक दमन घलेले बताए । घलेले भने, ‘यसका लागि स्वास्थ्यकर्मीलाई अझै दक्ष बनाउन तालिम दिने र भौतिक पूर्वाधार जुटाउने तयारी भइरहेको छ ।’ हाल अस्पतालमा अकुलोस्लास्टी, जलविन्दु, मोतीविन्दु र अल्पदृष्टि समस्याका विशेष सेवा छन् । अस्पतालले यस वर्ष मात्रै करिब ५ हजारलाई आँखाको शल्यक्रिया सेवा प्रदान गरेको छ भने एक लाखलाई उपचार सेवा दिएको छ । अगामी दिनमा अस्पतालले राजधानीमा चार भिजन सेन्टर स्थापना गर्ने लक्ष्य राखेको निर्देशक घलेले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वास्थ्य अनुसन्धानलाई प्रदेशस्तरसम्म लैजानु पर्छ। ’
Next article भोलीदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web