• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !

April 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !

हेल्थ टुडे,

डोल्पा, ७ वैशाख : डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । पन्ध्र बेड क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पातल डोल्पाले जानकारी दिएको छ ।

जिल्ला अस्पताल डोल्पामा सामग्री अभाव र फिजिसियन डाक्टर नभएका कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाका लागि आवश्यक सामग्री एवं उपकरणबिनानै शल्यक्रिया गरिने सूचना आधिकारी तारा बोहराले जानकारी दिइन । उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति र उपकरण नभएकाले जिल्ला अस्पतालका अन्तरंग कक्षका कर्मचारीको सहयोग र अनुभवका आधारमा शल्यक्रिया गरिन्छ । जिल्ला अस्पतालमा भनेअनुसार उपकरण र जनशक्ति अभावले गर्दा अरु सामान्य प्रकारका शल्यक्रिया पनि नभएर तराईका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स तथा सूचना अधिकारी तारा बोहराले बताइन ।

जिल्लाभरिमा सुत्केरी महिला भरपर्दो प्रसूति सेवाका लागि जिल्ला अस्पताल आउने गरेता पनि जिल्ला अस्पतालले भने उपकरणबिनानै जोखिम मोल्दै सुत्केरीको शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । स्थानीय सरकार आएपछि सबै प्रकारका उपचारमा औषधि, उपकरणको समस्या भएको जिल्ला अस्पतालको दाबी छ । दैनिक प्रशासनिक खर्चको रकम स्थानीय तहमा गएपछि जिल्ला अस्पतालमा अप्ठ्यारो परेको बुझिएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!
Next article स्वस्थ जीवनका लागि सन्तुलित आहार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web