• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

May 12th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

जीना श्रेष्ठ, (मिस नर्स २०१८ सेकेन्ड रनरअप),

कस्तो छ हाम्रो स्वास्थ्य अवस्था ? के हाम्रा क्रियाकलाप हाम्रो स्वास्थ्यको लागि जिम्मेवार छैनन् र ? किन दिनप्रतिदिन मधुमेह, उच्च रक्तचाप, मुटुरोगको संक्रमण बढ्दै छन ? यी प्रश्नहरुमा हामीले कहिल्यै ध्यान केन्द्रित गरेका छौ त ?

शारीरिक, मानसिक, समाजिक र आध्यात्मिक रुपमा स्वस्थ्य रहनु नै स्वास्थ्य हो । एक्काइसौं शताब्दीमा वैज्ञानिक, आधुनिक, संघर्षरत र प्रतिस्पर्धी दिनचर्याका कारण स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको छ । निस्क्रिय जिवनशैली (मोटोपन, मध्यपान र धुमपान सेवन) असन्तुलित खानपान, प्रदुशण, वैज्ञानिक आधुनिकीकरण, शहरीकरण, जथाभावी औषधिको सेवनको दुरुपयोग जस्ता मानविय क्रियाकलापहरुले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पर्दै गइरहेको छ ।  यस्ता हानिकारक क्रियाकलापले मधुमेह, उच्च रक्तचाप, मिर्गौला, फोक्सो र कलेजोका रोगहरु अस्वभाविक रुपमा बढ्दै छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक ( सन् २०१६ ) अनुसार कुल जनसंख्याको ३.१५ प्रतिसतमा मधुमेहको समस्या छ भने ४४ प्रतिसत युवा उच्च रक्तचापको जोखिममा छन् । यी जोखिममा रहेका युवाहरुमध्ये हामी पनि हुन सक्छौ ।

हाम्रो स्वास्थ्य हाम्रै हातमा हुन्छ । व्यस्त जिवनशैलीमा पनि स्वास्थ्यको ख्याल गरौ । स्वस्थ्य रहन हामीले हाम्रो जिवन शैलीमा परिवर्तन ल्याउनै पर्छ । निम्न कुरामा ध्यान दिन सकिए हामी स्वस्थ्य रहन्छौ । 

१. हरेक दिन कम्तिमा आधा घण्टा सक्रिय व्यायाम गरौ ।

२. प्रत्येक दिन करिव ३ लिटर पानी पिउने गरौ ।

३. मध्यपान र धूमपानबाट टाढै बसौ ।

४. जथाभावी दुखाई कम गर्ने औषधि सेवन नगरौ ।

५. सन्तुलित भोजन खाऔ ।

६. वातावरण प्रदुशण आफू पनि नगरौ अरुलाई पनि गर्न नदिऔ ।

७. हरेक ६ महिनामा स्वास्थ्य जाच गराऔ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देशकै जेठो वीर अस्पतालले फेर्दैछ आफ्नो रुप
Next article मस्तिष्कको ९० प्रतिशत भाग चार वर्षमै विकास हुन्छ

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131666
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web