• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघको निर्वाचनः अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा.लोचनको उम्मेद्वारी

November 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघको निर्वाचनः अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा.लोचनको उम्मेद्वारी

हेल्थ टुडे,
काठमाडौ,२९ कात्तिकः आगामी माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष पदको लागि प्रजातान्त्रिक समुहबाट डा. लोचन कार्कीले उम्मेद्वारी दिने भएका छन् । बिहीबार सम्पन्न प्रजातान्त्रिक समूहको बैठकले डा.लोचन कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको हो । डा.कार्की अहिले नेपाल चिकित्सक संघको महासचिव छन् ।
उम्मेद्धार छान्नका लागि बर्तमान अध्यक्ष डा.मुक्तिराम श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिमा पूर्व अध्यक्षहरु डा केदारनरसिंह केसी, डा अञ्जनीकुमार झा, डा चोपलाल भुसाल लगायत सदस्य थिए ।
संघको अध्यक्षका लागि प्रजातान्त्रिक समूहबाट डा.भूपेन्द्र बस्नेतको समेत दाबेदारी परेको थियो। तर उनले चाहेको पद दिने गरी महासचिव कार्कीलाई अध्यक्षमा उठाउने बैठकले निर्णय गरेको हो ।
संघको अध्यक्षकै लागि स्वतन्त्र समूहबाट डा.पुष्पमणि खरालले उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनी नेकपा निकट चिकित्सकहरुको समूहबाट उठने भएका हुन् ।
संघको चुनाव आगामी माघमा हुने तय भएको छ । तर स्थानका विषयमा भने टुंगो लाग्न बाँकी छ । विसं २००७ साल फाल्गुण २० गते स्थापना भएको चिकित्सक संघलाई नेपालको पहिलो व्यावसायिक संस्था मानिन्छ ।
आगामी मागमा हुने निर्वाचन चिकित्सक संघको २८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको स्वास्थ्य फलोअप आज
Next article तिलगंगा आँखा अस्पतालमा ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ प्रविधिबाट आँखा प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134344
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web