• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने

November 29th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने

हेल्थ टुडे,
काठमाडौं, १३ मंसिर : छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा आउँदो डिसेम्बर ७ ( सन् २०२१ ) मा हुने भएको छ । क्षयरोग तथा फोक्सो रोग विरुद्घ क्रियाशिल अन्तर्राष्ट्रिय संस्था दि युनियनको प्रमुख आयोजनामा एपी क्याट (सुर्तीजन्य पदार्थ र नसर्ने रोग विरुद्घ एशिया प्रसान्त क्षेत्रका नगरहरुको दबाब समूह) को छैटौं समिट आयोजना हुन लागेको हो । आयोजक दि युनियनले सोमबार भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको बिषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एपी क्याट मिडियाका स्वास्थ्य पत्रकारहरु सहभागी थिए ।
कोरोना भाइरसका कारण छैटौं एपी क्याट समिट भर्चुअल माध्यमबाट हुने छ । आयोजक दि युनियनकी टेक्निकल अफिसर सविता कारापनले समिटमा नेपाल, भारत, सिंगापुर, इन्डोनेशिया, मलेसिया, बंगलादेश, म्यानमार लगायतका देशका एक दर्जन बढी नगरप्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइन । चार सेसनमा हुने समिटले विभिन्न देशका नगरप्रमुखहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने प्रतिवद्घता व्यक्त गर्ने छन् । समिटमा नेपालबाट भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम छ । एपी क्याटले नसर्ने रोगको बढ्दो संक्रमण घटाउनका लागि सुर्तीजन्य पदार्थको उपभोग रोक्न सरोकारवाला निकायलाई दबाब दिदै आइरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघका ४ पूर्व अध्यक्षहरु कांग्रेस महाअधिवेशन प्रतिनिधिमा निर्वाचित
Next article नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web