• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोल्टी होटलले दियो डा. भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख

July 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोल्टी होटलले दियो डा. भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख

हेल्थ टुडे,
काठमाडौं, ८ साउन : सोल्टी होटलले डा भगवान कोइरालाले स्थापना गरेको बाल अस्पतालको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाईल्ड हेल्थलाई २५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
होटलका उपाध्यक्ष सुर्दशन चापागाईँले अस्पतालका संस्थापक डा. भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। होटलले हस्तान्तरण गरेको यो रकम दमकमा बनिरहेको दमक स्याटेलाइट बाल अस्पतालको पूर्वाधार बिस्तारमा प्रयोग गरिने जनाइएको छ। अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्यसम्बन्धी आवश्यक उपकरण किन्न यो रकम खर्चने होटलले जनाएको छ।
होटल र हस्पिटलको यो सहकार्यले बालबालिकाको स्वास्थ्य उपचारमा थप टेवा पुग्ने उद्देश्यले यो सहयोग गरिएको होटलले जनाएको छ।
उक्त इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज र सुलभ गराउनका लागि बाल स्वास्थ्य उपचारमा योगदान दिँदै आएको जनाइएको छ। यस अघि बुढानिलकण्ठस्थित हेपाली हाइटमा अत्याधुनिक बाल अस्पताल निर्माणको लागि सोल्टी होटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पच्चीस लाख रुपैंया सहयोग गरिसकेको जनाएको छ। इन्स्टिच्युटले काठमाडौं र दमकमा संस्थापित हुने बाल अस्पतालका अतिरिक्त देशका सातै प्रदेशमा स्याटलाइट बाल अस्पताल विस्तार गर्ने योजना बनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालमा थप सुविधा सहित थपिए भिआईपी र भिभिआईपी कक्ष
Next article उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसी सिल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web