• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

September 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

हेल्थ टुडे,
काठमाडौं, ५ असोज : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित भएका छन् । रिलायन्स एजुकेसन नेटवर्कले शुक्रबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा डा.पुकारलाई नगद सहित राष्ट्र सेवा सम्मानबाट सम्मानित गरेको हो । मिर्गौला र कलेजो सहित मानव अंग प्रत्यारोपण जस्तो जटिल र खर्चिलो शल्यचिकित्सा सेवालाई स्वदेशमै सर्वसुलभ उपचार संभव बनाएर हजारौ नेपालीको जीवन बचाउन उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै डा.पुकारलाई सम्मान गरिएको नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले बताए । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरुवात गर्ने देखि नेपालमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने श्रेय डा. पुकारलाई जान्छ । डा. पुकार कार्यकारी निर्देशक रहेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले नेपालमा सबै भन्दा बढी १३ सय जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरिसकेको छ । डा. पुकार नेपाल सरकारबाट उत्कृष्ठ चिकित्सकको रुपमा समेत सम्मानित भइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान
Next article चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131607
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web