• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी

December 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी

हेल्थ टुडे,
काठमाडौं, १० पुष : प्रधानमन्त्री पुष्पकमल दाहालले औषधिका आत्मनिर्भर हुन सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा मंगलबार साझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारी स्वास्थ्य केन्द्रमा खपत हुने २० प्रकारका अत्यावश्यक औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने गरि तयारी भइरहेको बताएका हुन । आवश्यकता भन्दा बढी कर्मचारी, राजनीति र आर्थिक अभावका कारण अहिले नेपाल औषधि लिमिटेडले सिटामोल, जिवनजल लगायतका केही सिमित औषधि मात्र उत्पादन गर्दै आइरहेको छ । प्रधानमन्त्री दाहालले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पतालहरुका ३ हजार ५ सय २३ वटा शैया विपन्नका लागि नि:शुल्क गरिएको बताउदै स्वास्थ्य सेवालाई हरेक नागरिकको पहूचमा पुर्याउनका लागि सरकार लागि परेको दावी गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने : प्रधानमन्त्री
Next article धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132368
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web