• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपेन्द्र यादव बन्ने भए स्वास्थ्यमन्त्री

March 7th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपेन्द्र यादव बन्ने भए स्वास्थ्यमन्त्री

हेल्थ टुडे,
काठमाडौं, २४ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाउने भएका छन् । जसपाले पार्टी अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरे पछि यादव स्वास्थ्य मन्त्री बन्ने पक्का भएको हो । यादवले यस भन्दा अगाडि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको नयाँ गठबन्धनमा जसपा सहभागी भए पनि बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । जसपाका सांसद प्रदीप यादवले जसपाबाट पार्टी अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने निर्णय भएको जानकारी दिए । नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा पदम गिरीलाई बनाउने योजना सहित शपथ ग्रहण समेत गराएको थियो । पछि प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्री जसपालाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रीको जिम्मेवारी दिएका थिए । नयाँ गठबन्धनमा जसपाले दुई वटा मन्त्रालय पाउने दलहरुबिच सहमती भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेरी स्टोप्सको अगुवाईमा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा रोकथाम अभियान
Next article स्वास्थ्यले पाएन मन्त्री, स्वास्थ्य मन्त्रीको चर्चामा रहेका गिरी भए कानून मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web