• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

September 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

हेल्थ टुडे,
काठमाडौं, ५ असोज : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित भएका छन् । रिलायन्स एजुकेसन नेटवर्कले शुक्रबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा डा.पुकारलाई नगद सहित राष्ट्र सेवा सम्मानबाट सम्मानित गरेको हो । मिर्गौला र कलेजो सहित मानव अंग प्रत्यारोपण जस्तो जटिल र खर्चिलो शल्यचिकित्सा सेवालाई स्वदेशमै सर्वसुलभ उपचार संभव बनाएर हजारौ नेपालीको जीवन बचाउन उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै डा.पुकारलाई सम्मान गरिएको नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले बताए । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरुवात गर्ने देखि नेपालमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने श्रेय डा. पुकारलाई जान्छ । डा. पुकार कार्यकारी निर्देशक रहेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले नेपालमा सबै भन्दा बढी १३ सय जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरिसकेको छ । डा. पुकार नेपाल सरकारबाट उत्कृष्ठ चिकित्सकको रुपमा समेत सम्मानित भइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान
Next article चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web