• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

के तपाई कान कम सुन्नु हुन्छ? यस्तो छ समाधान

June 22nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के तपाई कान कम सुन्नु हुन्छ? यस्तो छ समाधान

काठमाडौं, ८ असारः कानको श्रवण शक्ति एवं सुन्ने शक्ति कमजोर हुँदै गएपछि के गर्ने ? आधुनिक विज्ञानले त्यसको समाधान खोजिसकेको छ । कमजोर श्रवण शक्ति भएकाहरुले कानको मसिन अर्थात हेयरिङ एडस् प्रयोग गर्न सक्छिन्छ ।
कानको मेशिन एवं श्रवण यन्त्र कम कान सुन्नेहरुले प्रयोग गर्न सक्छन् । यो विशेष प्रकारको उपकरण हो, जो कानमा लगाउनुपर्छ । यसरी कानमा लगाएपछि कुनैपनि ध्वानी एवं आवाजलाई सजिलै सुन्न मद्दत पुग्छ ।
श्रवण यन्त्रमा माइक्रोफोन हुन्छ, जसले ध्वानी सुनाउँछ । एम्पलीफायर सर्किटरी हुन्छ, जसले ध्वनीलाई तेज बनाउँछ । एक सानो लाउडस्पिकर (रिसिभर) हुन्छ, जसले कानको नलीमा आवाज दिन्छ । यसमा एक व्याट्री पनि हुन्छ ।
कानको श्रवण यन्त्र थरीथरीका हुन्छन् । यसको डिजाइनमा एकरुपता हुँदैन । यो डिजिटल हुनसक्छ, वा एनालक पनि । या त यसमा कुनै विशेष फिचर पनि हुनसक्छ । कानको यन्त्रले आवाज प्रवाहलाई निर्दे्शित गर्न र ध्वानीको गुणवक्ता बढाउनका लागि ईयरमोल्ड्स वा इयरपिस पनि हुन्छ । कानको यन्त्र छनौट गर्दा, सुन्ने क्षमता, गंभिरता, आवश्यक्ता र जीवनशैलीमा निर्धारित हुन्छ ।
बिहाइन्ड द ईयर
बिहाइन्ड द ईयर, कानको यन्त्रमा यन्त्रको धेरैजसो भाग एक सानो प्लाष्किको केसमा हुन्छ । यो केसवाला भाग कानको पछाडि लगाइन्छ । यो प्लाष्टिकको केस पातलो सी ट्युबबाट अगाडिको कानको प्वालमा लगाइने ईयरमोल्ड वा ईयरपीससँग जोडिएको हुन्छ ।
यस किसिमको यन्त्र बच्चालाई लगाइदिन सकिन्छ । उमेर अनुसार बच्चाको कानको ईयरपीसलाई बदल्न सकिन्छ । यो बलियो हुन्छ र यसलाई सफा गर्न र प्रयोग गर्न सजिलो हुन्छ ।
अन द ईयर
यो एक नयाँ किसिमको बिहाइन्ड द इयर मेशिन हो । यसलाई मिनी बिहाइन्ड द ईयर मेशिन पनि भनिन्छ । यो कानको पछाडि लगाइन्छ । तर, आकारमा यो सानो हुन्छ । यसमा एक धेरै पातलो र लगभग नदेखिने ट्युब हुन्छ, जो कानमा लगाउनेवाला पीससँग जोडिन्छ । यस मेशिनमा ईयरपीस हुन्छ, जो कानको प्वालभित्र फिट गरिएको हुन्छ । यो कस्मेटिक्स दृष्टिले अत्याधिक उपयोगी हुन्छ, किनभने यो टाढाबाट सजिलै ठिम्याउन सकिदैन । यो आकारमा एकदमै सानो हुन्छ र कानलाई बोझिलो बनाउँदैन । यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
इन द ईयर
इन द ईयर मेशिन केवल एक पार्ट हुन्छ । सबै हिस्सा एक शेलमा हुन्छ, जो ईयर क्यानलमा लगाइन्छ । यसको भाग कानको भित्र लगाइने अन्य यन्त्र जस्तै इन द क्यानल र कम्पलीटली इन द क्यानल भन्दा ठूलो हुन्छ ।
इन द क्यानल र कम्प्लीटली इन द क्यानल
यो यन्त्र एकदै सानो आकारको हुन्छ । पुरै यन्त्र एक केसमा हुन्छ, जो ईयर क्यानलमा पुरा वा आर्शिक रुपमा फिट गर्न सकिन्छ । यो सबैभन्दा सानो कानको मेशिन हो । यो सानो भएकाले सजिलै देख्न सकिदैन र थाहा पाउन पनि सकिदैन कि, कानमा यन्त्र फिट गरिएको छ भनेर । तर, यो निकै सानो भएकाले प्रयोग गर्न चाहि गाह्रो हुन्छ ।
एनालग र डिजिटल कानको यन्त्र
एनालक कानको यन्त्रले ध्वनी तरंगलाई लाउड गराउँछ । यसले सबै आवाजलाई सामान रुपले बढाउँछ । केही एनालग मेशिन प्रोगाम गर्न सकिन्छ । यसमा माइक्रोचिप हुन्छ, जसमा अलगअलग वातावरण अनुसार प्रोगाम सेट गर्न सकिन्छ । जस्तो कि शान्त स्थानमा, पुस्तकालयमा, वा त रेष्टुरेन्टमा, खेल मैदानमा ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता
Next article महिला स्वयंसेवीहरूलाई सम्मान स्वरुप जनही रु २० हजार प्रदान

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web