• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मुख स्वास्थ्यमा ध्यान नदिदा पेटको समस्या

February 13th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुख स्वास्थ्यमा ध्यान नदिदा पेटको समस्या

डा. सुवास घिमिरे,

मुख स्वास्थ्यका लागि दिनमा कम्तिमा पनि ब्रस गर्नु पर्छ । तर ब्रस गर्दैमा मुख स्वस्थ्य भइन्छ भन्ने होइन । हामीले ब्रस गर्नु पर्छ भन्ने जानकारी दिएका छौ तर नगर्दा के हुन्छ भन्ने कुरा बुझाएका छैनौ । मुख स्वास्थ्यका बिषयमा अझै धेरै बुझाउन र बुझ्न बाकी छ । हामीले कस्तो खाना खान्छौ ? कति बेला खान्छौ ? कति मात्रामा खान्छौ ? भन्ने कुरा मुख स्वास्थ्यसंग जोडिएर आउछ । हामी जुनसुकै खानेकुरा पनि मुखबाटै खान्छौ । शरीरलाई हानी गर्ने खानेकुरा खाएनौ भने मात्र हामी स्वस्थ्य हुन्छौ । मुखको स्वादको कारण चाहिने भन्दा बढी खाना खादा अस्वस्थ भइन्छ । पेट सम्बन्धी अधिकांश रोगको कारण मुख हो । हामी चिकित्सक कहाँ जाच गराउन गयौ भने आ गर्नुस भन्छ । जिब्रो हेर्छ । मुखका कारण हामी रोगी बन्छौ । झाडापखाला जस्ता रोगको कारण मुख स्वास्थ्य हो । रेगुलेटरी बडी मुख स्वास्थ हो । सरकारले झाडापखाला जस्ता रोगको उपचार नि शुल्क गरेको छ । तर यी सबै मुख स्वास्थका कारण भइरहेको छ भन्ने बिर्सेको छ । अरु रोगमा अनुदान दिए जस्तै मुख स्वास्थमा महत्व दिन सकियो भने अहिलेका ७० प्रतिसत रोग निको हुन्छ । स्वास्थ्यका विषयमा चेतना दिनु पर्यो । धनी देशमा मुख स्वास्थ्यमा महत्व दिन्छ । हाम्रै नेपाली बिदेशबाट उपचार गर्न आउदैन । विकाससिलमा नसर्ने रोग बढ्दैछन । धनीमा घट्दै छन ।

किनकी उनीहरु मुख स्वास्थ्यलाई बढी महत्व दिन्छन । बिदेशी मुख केयरमा ध्यान दिन्छ । नेपालीको मुख स्वासथ्यलाई केयर गर्दैन । के फरक पर्छ र भन्ने छ । हाम्रा मान्छे ६० वर्षमा मेरो छोराले गर्छ भन्छ । दात स्वास्थ्य ख्याल गर्ने मान्छेको आयु बढ्छ । पेट सम्बन्धी रोग लाग्दैन । आत्मबल हुन्छ । चपाएर खान सक्छ । बुढ्यौलीपन घट्छ । युवा देखिन्छ । जिवन सहज हुन्छ । एक मान्छे स्वस्थ्य हुन ५० प्रतिसत साइलोजोकिल हुन्छ । डाक्टरले बोल्दा राम्रो हुन्छ । विचारमा पनि भर पर्छ । मुख स्वास्थ्य र खानेकुरामा मात्र ध्यान दिने हो भने ४० प्रतिसत निको हुन्छ । १० प्रतिसत मात्र डाक्टरलाई देखाउनु पर्छ । मुख स्वास्थ्यको महत्व नजानेर, नबुझेर हामी अन्तिममा उपचारमा जान्छौ । मुख स्वास्थ्यलाई ध्यानमा राख्ने हो भने आउट पुट पनि दिन सक्छ । १० वर्ष पहिले सिमित मान्छेको पहूचभित्र मात्र दातको उपचार थियो । उपचार गर्ने क्रम बढेको छ । तर मुख स्वास्थ्यको अवस्था भयाभव छ । ९० प्रतिसतमा छ । पहिले सहरमा बढी थियो गाउमा कम थियो । अहिले उल्टा छ । विदेश गए चक्लेट, जड फुड खान सिके । तर कियर गर्न सिकेनन ।  सहरमा अलि उपचार गराउनु पर्ने अवस्था छ । पहिलेभन्दा चेतना बढेको पक्कै छ । डेन्टल क्लिनिक बढी खुलेका छन । यो सरकारात्म हो । सबैले उपचार पाउनु पर्छ । सबैभन्दा बढी रक्सी खाने, चुरोट खाने ,जड फुड खाने, चाउचाउ गाउमै बिक्री हुन्छ । प्राकृतिक बस्तु, खाद्यान हराउने क्रममा छन । सरकारले नीतिगत रुपमा शिक्षा क्षेत्रमा, स्वास्थ्यमा फोकस गर्न आवश्यक छ । भारतमा मेडिकल टुरिजमको सुरुवात गरेको छ । डेन्टल टुरिजमका लागि वातावरण बनाउन सकिन्छ । यहा त प्राकृतिक वातावरण छ । एकमदै सस्तो छ । अन्तर्राष्टिय स्तरको डेन्टल हस्पिटल खोल्नु पर्छ । पर्यटकले यहा मज्जाले उपचार गराउन सकोस । यसमा लगानी गर्नेलाई सरकारले सहुलियत ऋण दिनु पर्छ । सरकारले हामीलाई बाध्नु पर्यो । कर तिर्नु बाहेक मलाई के गरेको छ र ? बरु मैले सहयोग गरेको छु । हामीसंग दक्ष जनशक्ति देखि संभावना सबै छ । यो सेवा व्यवस्थित हुनु पर्छ । दन्त सहायकले सिएमएले अस्पताल पठाए जस्तै डाक्टरसम्म पठाउनु पर्छ । दात स्वास्थ्य त प्राथमिकतामा नै छैन । सरकारकोे डेन्टल हस्पिटल नै छैन । उपचारका क्रममा डाक्टरमात्र इमान्दार भएर भएन बिरामी र आफन्त पनि इमान्दार हुनु पर्छ । जसले पनि डाइभर्ट हुन सक्छ । आफु इमान्दार हुनु पर्छ । अर्काले के भन्दा कुरै होइन । दातमा खर्च गर्नु पर्छ भन्ने कुरा बढेको छ । दात विग्रने कारणमा गुलियो खाने, जड फुड खाने, दात नमाझ्ने, स्वादका लागि मसालदार खानेकुरा खाने, पानी कम पिउने, धूमपान मध्यपान सेवन गर्ने कारणले दात बिग्रन्छ । बिचको मान्छेमा दात बिग्रने संभावना बढी छ । टिनएजरमा हार्मोनल चेन्ज आउछ । गिजाको समस्या बढी छ । ओरल हेल्थलाई पाठ्यक्रममै उल्लेख हुनु पर्छ ।  (डा. घिमिरे, ओम समाज डेन्टल हस्पिटल, चावहिलका कार्यकारी निर्देशक हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी संभव छ सुरक्षित यौन जिवन
Next article इनर्जी ड्रिंक्स भित्रका यस्ता काला कर्तुत

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web