मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली
Health Today Nepal
हेल्थ टुडे, काठमाडौं, २५ बैसाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर (दुखाई कम गर्ने औषधि) भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर पुरा पढ्नुस्